२७ असार २०८३, शनिबार | July 11, 2026

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रस्तुत गरेका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उपसपभाति शर्माले निर्वाचनको प्रारम्भिक समीक्षा प्रस्तुत गरेका हुन् । सभापति गगन थापाले राजीनामा दिएका कारण उपसभापति शर्माकै सभापतित्वमा बसेको बैठकमा शर्माले समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । शर्माले केन्द्रीय…