९ पुस २०८२, बुधबार | December 24, 2025

चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवनले दिएको छ – रवि लामिछाने

काठमाडौं । भारी मतले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छानाको जवाफ चितवन-२ ले दिएको बताएका छन । फराकिलो मतअन्तरले विजयी भएपछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिवद्धतासमेत उनले बताएका छन् । ‘चितवन-२ सहित देशैभर गर्नुपर्ने काम धेरै छन् । तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न…