भक्तपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य ब्यक्ति परिबर्तनबाट सम्भव नहुने हुँदा अब व्यवस्था परिबर्तन गर्नुको बिकल्प नभएको दाबी गरे । व्यवस्था परिबर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा…