७ पुस २०८२, सोमबार | December 23, 2025

उपराष्ट्रपतिमा जसपाबाटै २ उम्मेदवार, जनमत पार्टीले पनि उम्मेदवारी दिने

काठमाडौं। सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा तीनवटा उम्मेदवारी दर्ता हुने भएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुईवटा पार्टीको उम्मेदवारको नाम दर्ता गर्ने निर्णय भएको हो । ‘अहिलेलाई जनता समाजवादी पार्टी र जनमत पार्टीका उम्मेदवारको नाम दर्ता गर्ने र त्यसैमा पछि ती दुवै मध्य एक नाममा सहमति खोजेर जाने…