काठमाडौं। नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले आफूमाथि मिडिया ट्रायल गरिएको गुनासो गरेकी छन् । जनकपुरधाममा मंगलबार कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि मिडिया ट्रायल भएको बताएकी हुन् । उनले मिडियाबाट आफूमाथि आक्रमण भएको बताइन् । ‘कहिलेकाहीँ मिडियाबाट आक्रमण हुने आक्रमण आफूमाथि नक्कली…