८ पुस २०८२, मंगलबार | December 23, 2025

राष्ट्रपति निर्वाचनमा दिउँसो १ बजेसम्म ६९४ जनाले गरे मतदान

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ जनाले मतदान गरेका छन् । निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो । निर्वाचनको मतपरिणाम…