८ पुस २०८२, मंगलबार | December 23, 2025

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनबबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै छ । पर्सी बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदै छ । आठ दलको समर्थनसहित कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । कसलाई मत दिने भन्ने विषयमा आवश्यक निर्णय लिन राप्रपाले मंगलबार दिउँसो बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको सो पार्टीका प्रवक्ता…