१९ बैशाख २०८३, शनिबार | May 3, 2026

उपेन्द्र यादव विरुद्ध निर्वाचन लडने कुश्वाहा जनमत पार्टीबाट निस्काशित

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशबाह कारबाहीमा परेका छन् । उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदबार भएका कुश्वाहा अनुशासनको कारबाहीमा परेका हुन । उनी बारा–२ मा जनमतवाट उम्मेदवार थिए । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस…