२० बैशाख २०८३, आइतबार | May 3, 2026

रास्वपाद्वारा संसद बैठक अवरोध

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा अवरोध गरेको छ । बैठकको सुरुमै रास्वपाका सांसदहरु उठेर निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न दिएका थिए । परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता नलिए संसद…