काठमाडौं । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने सम्बन्धी गरेको निर्णय फिर्ता नलिने अडानलाई कायमै राखेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक संजाल खुला गर्ने निर्णय नगरेपनि सोमबारको हिंसात्मक घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शन हिंसात्मक रुप लिएपछि प्रहरीले निर्मम दमन गरेको थियो । न्त्रिपरिषद् बैठकमा…