२७ असार २०८३, शनिबार | July 12, 2026

रुकुमपूर्वमा प्रचण्डको विजय सुनिश्चित

काठमाडौं । रुकुमपूर्व प्रतिनिधिसभा क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ। कुल खसेको मतमध्ये तीनहजार २८३ मत गन्न बाँकी छँदै प्रचण्डको विजय सुनिश्चित भएको हो । कुल १९ हजार १०६ मत खसेको थियो। अहिलेसम्म १५ हजार ८२३ मत गणना भैसक्दा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका हुन् ।…