काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर संकटतर्फ धकेलिएको भन्दै सम्पूर्ण देशभक्त, लोकतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिहरुलाई राष्ट्रिय एकतामा जोडिएको आह्वान गरेका छन् । संविधानले १० वर्ष पूरा गर्न लागेको अवसरमा प्रचण्डले सन्देश जारी गर्दै जनयुद्ध, जनआन्दोलन र पछिल्लो जेनजी आन्दोलनसम्मको निरन्तरतालाई संविधानकै आधारभूत पृष्ठभूमि बताउँदै यो ऐतिहासिक दस्तावेज नेपाली जनताको…