७ पुस २०८२, सोमबार | December 22, 2025

ओलीको अनुपस्थितिमा एमालेले मनायो संविधान दिवस

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा संविधान दिवस मनाएको छ । जेनजी आन्दोलनकारीको तारो बनेको पार्टी कार्यालयमा पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा अनुपस्थित भएका छन् । एमालेका अन्य नेताहरु र कार्यकर्ताहरु भने कार्यक्रममा उपस्थित थिए । अध्यक्ष ओली भदौ २४ देखि हिजोसम्म सेनाको सुरक्षामा रहेका थिए । अध्यक्ष ओलीको अनुपस्थितिमा यसअघि…