७ पुस २०८२, सोमबार | December 22, 2025

जनमतका ६ नेताको अल्टिमेटम – अध्यक्ष राउतले २४ घण्टाभित्र राजीनामा दिनुपर्छ

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवसहितका ६ जना शीर्ष नेताले अध्यक्ष डा. सीके राउतलाई २४ घण्टाभित्र पदत्याग गर्न माग गरेका छन् । उनीहरूले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पत्रमार्फत् नेतृत्व परिवर्तन अपरिहार्य भएको भन्दै २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिन माग गरेका हुन् । पत्रमा भनिएको छ, “पार्टीको समग्र हित, राजनीतिक…