काठमाडौं । आगामी २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनमा ८८१ मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले तयार गरेको पछिल्लो मतदाता नामावलीमा ८८१ जनाको नाम समावेश गरिएको छ । प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउने व्यवस्था रहेपनि यस पटकको राष्ट्रपति निर्वाचनमा तीन…