कैलाली । सांसद अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा कैदीको सजाय माफी गरिदिएपछि नागरिक उन्मुक्तिका सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन् । चौधरी कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५…