बुटवल । लुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले सोमर पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आइतबार कषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरेका थिए । एक साताअघि कृषिमन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्रि कार्यालयमा लगेर जसपाका अहिरलाई मुख्यमन्त्री लिला गिरीले मन्त्री गराएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले…