७ पुस २०८२, सोमबार | December 22, 2025

संसद बैठकमा मन्त्रीको खोजी

काठमाडौं । संसद बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीहरु उपस्थित हुनुपर्ने हुन्छ । तर, बुधबारको प्रतिनिधिसभाको बैठकमा उनै सरकारका प्रतिनिधिका रुपमा रहने मन्त्रीको खोजी भएको हो । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा माओवादीका सांसद पूर्णबहादुर घर्तीले बोलिरहँदा नियमापत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मन्त्रीको खोजी गरेका हुन् । घर्ती बोलिरहँदा उठेर श्रेष्ठले…