७ पुस २०८२, सोमबार | December 22, 2025

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेशसचिव बिनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष नेपाल र बिदेश सचिव क्वात्राबिच भेटवार्ता भएको हो । नेपाल–भारत सचिवस्तरीय उच्च सयन्त्रको बैठकमा भाग लिन आएका क्वात्राले हिजो राष्ट्रपति विद्यादवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी…