काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम सरकार ढल्दा एमालेलाई गम्भीर धक्का लागेको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सुदुरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरू भएको बताएका हुन् । नेपालले भने, ‘नेकपा एमालेलाई ठूलो धक्का परेको छ । यस्तो धक्का सुदूरपश्चिमबाट सुरू भएको छ, यो त…