६ पुस २०८२, आइतबार | December 21, 2025

कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन : बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् । आज रफत सञ्चार क्लब भक्तपुरको १३औँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा बोल्दै बिजुक्छेँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन कांग्रेसले ल्याएको आरोप लगाए । बिजुक्छेँले भने, “प्रमुख प्रतिपक्ष दलले कहिल्यै सरकारलाई समर्थन…