९ श्रावण २०८३, शनिबार | July 25, 2026

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बैठक आज (आइतबार) बस्दै छ । यसअघि शनिबार पनि माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बसेको थियो ।

साउन १७ गतेदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई लक्षितग गरेर बसेको शनिबारको पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल भएको थियो । आइतबार बस्ने बैठकमा केन्द्रीय समितिको अजेन्डा र राजनीतिक र सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष इटाली प्रस्थान गर्नुअघि बसेको पदाधिकारी बैठकमा ती प्रतिवेदनको गृहकार्य गर्न भनिएको थियो । सोही अनुसार शनिबारको बैठकमा लिखित र मौखिक सुझाव प्रस्तुत भएको थियो ।

केन्द्रीय समितिको बैठकअघि स्थायी समिति बैठक बस्ने नेता चक्रपाणी खनालले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : ४३ बजे

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका