७ पुस २०८२, सोमबार | December 22, 2025

रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्रीलाई दिएको २ दिनको म्याद सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राति साढे ८ सूचना जारी गर्दै आकस्मिक बैठकका लागि बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग…