७ पुस २०८२, सोमबार | December 22, 2025

उपनिर्वाचन नजितेसम्म म कहीँ जान्न – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचन नजितेसम्म आफू कुनै पनि पदमा नजाने बताएका छन् । उनले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । “म र प्रधानमन्त्रीबीच भएको कुराकानी कसले भनेको छ ?,” उनले भने, “म उपनिर्वाचन नजितेसम्म कहीँ जान्न, भौतिक पूर्वाधार मन्त्रालय मैले मागेको छैन ।”