काठमाडौं । सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना प्रतिनिधिसभालाई जानकारी गराएका छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट आएको पत्र पढेर सुनाउँदै लामिछानेको पद रिक्त भएको जानकारी गराएका हुन् । सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । अदालतले संसद सचिवालयलाई पठाएको पत्र सभामुखले पढेर…