काठमाडौं । नेपाल भ्रमणमा रहेकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन्। आइतबार साँझ काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्त गरेकी हुन् । भेटर्वाताको क्रममा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध, नेपालमा जारी अमेरिकी परियोजना लगायतका विषयमा छलफल भएको छ । नयाँ सरकार गठन भएपछि अमेरिकी वरिष्ठ…