काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै उनको सांसद पद खारेज गरिदिए लगत्तै समर्थकले सर्वोच्च परिसरमा नाराबाजी गरेका छन् । सर्वोच्च परिसरमा शुक्रबार साँझ र्फसलाको प्रतिक्षा गरिरहेका रविका समर्थकहरुले फैसला आए लगत्तै र्फसलाको विपक्षमा नाराबाजी गरेका हुन् । सम्भाब्य फैसलालाई आंकलन गर्दै फैसलाको तयारी हुनु अगार्व स्थानीय प्रशासनले सर्वोच्च…