२४ मंसिर २०८२, बुधबार | December 10, 2025

जनताको विश्वास माओवादीप्रति छ, हामी जुरुक्कै उठे देशभर चुनाव जित्छौं : प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्ता इमान्दार भएर लाग्नेहो भने देशभर चुनाव जित्नसक्ने दाबी गरेका छन् । गोरखा जिल्ला पालुङटारमा आयोजित महान् सहिद सुरेश वाग्ले ‘वासु’, भिमसेन पोख्रेल ‘वैरागी’, विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा आयोजित सभा तथा जनसम्वाद कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।…