१० भदौ २०८३, बुधबार | August 26, 2026

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी सम्झौता खारेज गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राईले यस्तो माग गरेका हुन् । उनले भने, ‘देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’ राईले…