५ पुस २०८२, शनिबार | December 20, 2025

बालुवाटारमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलहरुको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने दलहरुसँग छलफल गर्न आह्वान गरेसँगै कांग्रेसका सभापतिसहितका शीर्ष नेताहरु बालुवाटारमा उपस्थित भइसकेका छन् । बैठकका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,…