५ पुस २०८२, शनिबार | December 20, 2025

बागमतीका मुख्यमन्त्री जमकट्टेलले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज विश्वासको मत लिँदैछन् । पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन। दिउँसो साढे १२ बजे प्रदेशसभाको बैठक बस्दैछ । सो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । माओवादी केन्द्र संसदीय दलका नेता रहेका जमकट्टेल…