११ असार २०८३, बिहिबार | June 25, 2026

परराष्ट्रमन्त्रीले भनिन – मन्त्रालयले जनतालाई दिने सेवा प्रभावकारी बनाउँछु



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले दिने सेवालाई सहज बनाउने प्रतिवद्धता जनाएकीछिन् ।

शीतल निवासमा परराष्ट्रमन्त्रीको शपथलिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार गर्दै मन्त्री पौडेलले मन्त्रालयले जनतामा पु-याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफ्नो पहिलो प्राथमिकता भएको बताइन । उनले राहदानी लिन आम जनताले अहिले पाएको समस्या समाधान गर्ने प्रतिवद्धता जनाइन ।

मन्त्री पौडेलले विभिन्न देशमा रहेका नेपालका राजदुतावास र निगोयहरुमा ती देशमा रहेका नेपालीको सहज पहुँच बनाउने प्राथमिकता रहेको बताइन ।

यसैगरी देशको हितका लागि नेपालमा रहेका विदेशी कुटनीतिक नियोगहरुसँगको समन्वयलाई पनि प्रभावकारी बनाउने आफ्नो योजना रहेको उनले सुनाइन ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ३ : १५ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार