५ पुस २०८२, शनिबार | December 20, 2025

विश्वासको मत दिन्छौँ तर प्रधानमन्त्रीबाट न्यायको अपेक्षा गरेका छौँ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएकी छिन् । प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफूहरु प्रधानमन्त्रीसँगै गोलबद्ध रहेको बताइन् । तर, न्याय चाहिएको दोहोर्‍याइन् । ‘हामीलाई न्याय चाहिएको छ । समयमै न्याय, पलभरमै न्याय, अहिले नै…