२१ बैशाख २०८३, सोमबार | May 4, 2026

संसदीय समिति गठनका लागि सिंहदरवारमा प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल जारी

काठमाडौं । तीन ठुला दलका शिर्ष नेताबीच छलफल जारी छ । संसदीय समिति गठन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि बिद्येयकका बारेमा छलफल गर्नका लागि तीन शिर्ष नेताले छलफल सुरु गरेका हुन । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी…