काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनकाे अधिकार प्रधानमन्त्रीमा नरहेकाे बताएका छन् । मंगलबार संसदमा सम्बाेधन गर्ने क्रममा उनले यस्ताे बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन गर्ने अभिव्यक्ति गठबन्धन हाे भन्दै प्रश्न गरेका उनले यसलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । प्रधानमन्त्रीले संसद्र विघटन गर्न नपाइने भन्दै उनले संसद विघटन गर्ने अधिकार नरहेकाले यस्ता…