८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

भारत भ्रमणमा राष्ट्रिय हित प्रतिकूल कुनै पनि काम गरेको छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबाट नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनेको दाबी गरेका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट विश्वासको वातावरण बनेको बताएका हुन् । प्रचण्डले भारत भ्रमणमा केही नै भएन भन्ने टिप्पणी भएको भन्दै असन्तुष्टि जनाए । उनले राष्ट्रिय हित प्रतिकूल कुनै…