५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्रीमा दाबी पेश गर्न प्रचण्डसहितका नेताहरु राष्ट्रपति कार्यालयमा

काठमाडौं । नयाँ सरकार निर्माणमा दावी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन गरेका छन् । यी सबै दलका १६६ जना सांसदसहितको समर्थन बोकेर एमाले अध्यक्ष केपीशर्मा ओलीसहित प्रचण्ड शीलत…