५ पुस २०८२, शनिबार | December 20, 2025

सिके राउत पनि पुगे बालकोट

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार दलका नेताहरुको छलफलमा सहभागी हुन अध्यक्ष राउत बालकोट पुगेका हुन् । बालकोट पुगेर आफू प्रचण्डले बोलाएर बालकोट आएको प्रतिक्रिया दिएका छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको डेडलाइन…