७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कांग्रेसबाट थपिए तीन मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले नेपाली कांग्रेसका तीन नेतालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।…