८ पुस २०८२, मंगलबार | December 23, 2025

नयाँ अन्तरिम प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा ६१(४) को प्रयोग

काठमाडौं । नेपालको संबिधानमा प्रधानमन्त्री नियुक्तिको ब्यवस्थाका लागि धारा ७६ को ब्यवस्था गरेको भएपनि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्दाभने संविधानको धारा ६१(४) प्रयोग गरेका छन् । राष्ट्रपति पौडेलले संबिधानको संरक्षक, पालक र राष्ट्रिय एकताको प्रवद्र्धकका हैसियतले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । शीतलनिवासमै बिहीबार र शुक्रबार विभिन्न…