काठमाडौं । मुलकका आठ राजनीतिक दलले प्रतिनिधिसभा बिघटनको निर्णयलाई असंबैधानिक भन्दै फिर्ता गर्न माग गरिरहेकै बेला राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबैलाई अपील गरेका छन् । आज एक विज्ञप्ति प्रशाशित गर्दै राष्ट्रपति पौडेलले जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी…