८ पुस २०८२, मंगलबार | December 23, 2025

आगजनी र तोडफोड कार्यमा माओवादी कार्यकर्ता संलग्न भेटिए सख्त कारवाही गर्नु : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी प्रदर्शनका क्रममा भएका आगजनी तोडफोड गर्ने कार्यमा पार्टीका कार्यकर्ता संलग्न भएको पाइएमा सख्त कारवाही गर्न आग्रह गरेको छ । पार्टीका प्रवक्ता अग्नी सापकोटाले आज उक विज्ञप्ति प्रकाशित गर्दै आगजनी र तोडफोडमा पार्टीको कार्यकर्ता संलग्न भएको पाइए पार्टीले पनि कारवाही गर्ने जनाएका छन् । विज्ञप्तिमा जेनजी पुस्ताले उठाएका मागहरू सम्बन्धमा…