काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दा छिटो टुंगो लगाउन माग गर्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन जाने तयारीमा रहेका नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको कार्यक्रम रोकिएको छ । कांग्रेसले एक सूचना जारी गर्दै ‘विशेष कारण’ देखाउँदै सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरिएको जनाएको छ । सूचनामा भनिएको छ, “डेलिगेशन टोली सर्वोच्च अदालत जाने कार्यक्रम तय भएकोमा विशेष कारणले…