७ श्रावण २०८३, बिहिबार | July 23, 2026

रवि लामिछानेलाई संसदीयदलको नेता बनाउन अर्यालले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ । अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन् । यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दैछन् ।…