७ श्रावण २०८३, बिहिबार | July 23, 2026

उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दियो : मिनेन्द्र रिजाल

काठमाडौं । पुर्व मन्त्री मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन । बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले  बिजयी हासिल नगरे पछि कांग्रेस नेता रिजालले पार्टीको चरित्र र गतिशिलता पुनस्थपित गर्नुपर्ने सन्देश जनाएका हुन । ‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्यय प्रद विजय, जसपा…