७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अन्ततः युवासंघमा चुनाव हुन दिइएन, क्षितिज थेवे सर्वसम्मत अध्यक्ष चयन

नेपालगन्ज । एमालेनिकट राष्ट्रिय युवा संघको नवौं महाधिवेशनलाई एक दिन लम्ब्याएर एमाले अध्यक्ष केपी ओली पक्षधर क्षितिज थेबेलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । २९ गते सम्पन्न गर्ने गरि २७ गतेबाट सुरु भएको महाधिवेशननमा अध्यक्ष ओलीको निर्देशन विपरित अध्यक्षमा सन्तोष रावलबाट उम्मेदवारी परेपछि महाधिवेशनको अवधि लम्ब्याएर भएपनि रावललाई पाखा लगाई थेवेलाई अध्यक्षमा चयन गरिएको हो ।…