६ पुस २०८२, आइतबार | December 21, 2025

स्याङ्जामा पद्मालाई धनराजले उछिने

स्याङ्जा । शुरुवाती अग्रतालाई पछाडि पार्दै स्याङ्जामा कांग्रेस ृम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन् । प्रारम्भिक गणनामा एमाले उम्मेदवार पद्मा अर्यालले अग्रता लिएपनि अहिले गुरुङले अर्याललाई पछि पारेका छन् । प्राप्त पछिल्लो परिणाम अनुसार गुरुङले ३ हजार ९०१ ल्याउँदा अर्यालले ३ हजार २४७ मत पाएकी छन् । रास्वपाका टिकाराज गुरुङले ५८९ मत पाएका छन् ।…