७ श्रावण २०८३, बिहिबार | July 23, 2026

प्रधानमन्त्रीले नाम मागेको केही घण्टाभित्रै मन्त्रीको नाम दिन्छौं : एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले नाम माग्ने वित्तिकै मन्त्रीको नाम दिन तयार रहेको जनाएकोछ । एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले नाम माग्ने वित्तिकै मन्त्रीको नाम दिन पार्टी तयारी अवस्थामा रहेको बताएका हुन् । बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो । सो बैठकमा आजै बिहान प्रधानमन्त्रीसँग भएको छलफलबारे अध्यक्ष…