७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एकीकृत समाजवादीबाट प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश ज्वालालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकोा सरकारमा पठाउने भएको छ। प्रधानमन्त्री प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम माग गरे पछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रिय सचिवालयको निर्णय अनुसार उपमहासचिव ज्वालालाई मन्त्रीमण्डलमा पठाउने निर्णय गरेको हो  । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवतस्…