बुटवल । बामपन्थी नेता एवं रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बाम लोकतान्त्रिक गठबन्धनका नेताहरु सत्ताको लुघाचुँडी नाफाघाटाको बाटोमा हिँडे आफ्नो समर्थन नरहने बताएका छन् । एबीसी न्युजका लागि पत्रकार शुभशंकर कंडेलसंगको कुराकानीमा नेता भुसालले गठबन्धन कार्यक्रम र लक्ष्य प्राप्तिका लागि हुनु पर्ने बताए । उनले गठबन्धन निश्चित कार्यक्रम, लोकतन्त्र, संबिधानको रक्षा…